आज घटबढ भएन सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज घटबढ भएन सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं

सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आइतबार १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १७ हजार २५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ ।

हिजो १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।