ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु

ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु


काठमाडौं ।

ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।

ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।