सडक पेटीमा निर्माण सामाग्री राख्दा २५ हजार जरिमाना

सडक पेटीमा निर्माण सामाग्री राख्दा २५ हजार जरिमाना


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री राखेको आरोपमा २५ हजार जरिवाना तिराएको छ ।

काठमाडौँ महानगरपालिका–३१ का रणबहादुर चन्दले सडक पेटीमा निर्माण सामाग्री राखी सवारी आवागमन तथा पैदल यात्रीलाई अवरोधको पाइएपछि काठमाडौँ नगर प्रहरी बलले सो जरिवाना तोकेको थियो ।

यात्रुलाई असहज हुने गरी सडक पेटीमा सरसामान नराख्न महानगरले आग्रह गर्दै आएको छ ।

rasid