काठमाडौं ।
बालकुमारी झडपमा दुई जनाको मृत्यु भएको छ ।
भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाको बेरोजगार समुहले गाडी जलाए पछि भडकिएको हिंसामा परी २ जनाको मृत्यु भएको हो ।
प्रहरीको गोली लागे पछि किष्ट अस्पतालमा उपचाररत एक र पाटन अस्पतालमा उपचाररत थप एकको मृत्यु भएको हो ।
विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया