काठमाडौं ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाल र रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् ।
आज बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाललाई र रजिस्ट्रारमा पाैडेललाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि यी पद खाली थिए ।
प्रतिक्रिया