काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा स्वीकृत भएको जानकारी दिए ।

प्रतिक्रिया