काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेकी असिष्टेन्ट सव–इन्जिनियरविरद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारले चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ वडा कार्यालयमा कार्यरत विजया लक्ष्मी पन्तविरुद्ध आरोपपत्र दायर गरेको हो ।
उनी २५ हजार घुससहित पक्राउ परेकामा सजाय र जरिवानाको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
प्रतिक्रिया