सहिद स्मारकमा श्रद्धाञ्जली सभा (तस्बिरहरू)

सहिद स्मारकमा श्रद्धाञ्जली सभा (तस्बिरहरू)


काठमाडौं ।

देशभर मंगलबार सहिद दिवस मनाइँदै छ । यसैक्रममा सहिद  दिवसको अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरि निकालिएको थियो ।

साथै, लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जलीसभा गरिएको थियो । विभिन्न कार्यक्रम गरी मंगरबार ज्ञात तथा अज्ञात शहीदहरुको योगदानको स्मरण गरिँदैछ ।