क्लोजअप नेपालले सार्वजनिक गर्याे ‘नजिक आउ’ वेब सिरिजको अन्तिम भाग

क्लोजअप नेपालले सार्वजनिक गर्याे ‘नजिक आउ’ वेब सिरिजको अन्तिम भाग


काठमाडौँ ।

क्लोजअप नेपालले भ्यालेन्टाइन डेको दिन ‘नजिक आउ’ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ।

क्लोजअप नेपालले भ्यालेन्टाइन डे को अवसरलाई लक्षित गरी निरन्तरता दिएको ‘नजिक आउ’ अभियानअन्तर्गत वेब सिरिज सुरु गरेको थियो। अभियानमा चार कथाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएकोमा एक करोडभन्दा धेरै भ्युज र ९७ लाख बढी पोस्ट इंगेजमेन्ट प्राप्त भएका थिए।

कम्पनीका अनुसार कमेन्टको आधारमा चारमध्ये एक अन्तिम भागलाई रोचक र हृदयस्पर्शी तवरले निष्कर्षमा पु¥याइएको छ। साथै हरेक इन्फ्लुएन्सरले सो वेब सिरिजलाई प्रोत्साहन गरेका छ ।

अभियानले सहभागीहरूको प्रेम कथालाई डिजिटल माध्यमबाट वास्तविकतामा प्रदर्शन गरेको र फेबु्रअरी १४ सम्ममा लेखिएका प्रेम कथालाई छानी सफलतापूर्वक देशभरका विभिन्न बिलबोर्डमा प्रदर्शन गरिएको कम्पनीको भनाइ छ।