सितापाइला घटना : मृतक महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा फेला

सितापाइला घटना : मृतक महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा फेला


काठमाडौं ।

काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी विक रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए ।

रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।