२ मन्त्रालयसहित एकीकृत समाजवादी पनि सरकारमा जाने

२ मन्त्रालयसहित एकीकृत समाजवादी पनि सरकारमा जाने


काठमाडाैँ ।

नयाँ गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी हुने भएको छ।

बन्दै गरेकाे सरकारमा नेकपा एस २ मन्त्रालयसहित सहभागि हुन लागेकाे हाे ।

एसकाे आज बसेकाे सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हाे ।

संघीय मामिला मन्त्रालयसहित थप अर्को एक मन्त्रालय पाउनुपर्ने नेकपा एसकाे माग छ ।