काठमाडौं ।
जनमत पार्टीले उप निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
जसअनुसार इलाम-२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बझाङका बारेमा निर्णय लिन भने बाँकी रहेको छ ।

प्रतिक्रिया