राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा

राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा

सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयप्रति गरको टिप्पणीका कारण उनी विवादमा परेका थिए


Nepal Rastra Bank Governor Dr. Chiranjibi Nepal speaks during the opening ceremony of Corporate Branch at the Nepal Banijya Bank’s Central Office in Kathmandu, on Wednesday, November 23, 2016. Photo: RSS

डा. नेपाल सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि गरको टिप्पणीका कारण विवादमा परेका थिए । यस विषयमा उनले गरेको टिप्पणीप्रति राष्ट्रपति असन्तुष्ट बनेको बताइएको थियो ।