काठमाडौँ । नेपाली काँग्रेसले जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका जारी गरेको छ । पार्टीको मुख्यालय बीपीनगर सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिका प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया