सेयर बजारमा इन्डेक्स २८ सय नाघ्यो

सेयर बजारमा इन्डेक्स २८ सय नाघ्यो


काठमाडौं । सेयर बजारमा इन्डेक्स २८ सय नाघेको छ । यो समाचार तयार पार्दा इन्डेक्स २८.३१.३२ पुगिसेकेको छ ।

यतिबेलासम्म ९ अर्ब बढीको कारोबार भएको छ । शिवम पावर लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्यमा सर्किट लागिसकेको छ ।

यस्तै मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्कट लागेको छ । नेप्से ६४.९४ अंकले बढीसकेको छ । फाइनान्स, सामुहिक लगानीकोष बाहेक सबै समुहको सेयर मूल्यमा बढोत्तरी छ ।