यी हुन् पेशागत तथा वुद्धिजीवि विभागमा देउवाले मनोनीत गरेका १० सदस्य

यी हुन् पेशागत तथा वुद्धिजीवि विभागमा देउवाले मनोनीत गरेका १० सदस्य


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेशागत तथा वुद्धिजीवि विभागमा १० सदस्य मनोनीत गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

विभाग प्रमुखमा केन्द्रीय सदस्य डा. डिला संग्रौला प्रमुख रहेकी छन् ।

१) लोकनाथ दुलाल, ललितपुर

२) विष्णु बस्याल, पाल्पा

३) तबस्सुम सिद्दिकी, बाँके

४) देवराज अवस्थी, कैलाली

५) मनबहादुर थापा, चितवन

६) दिलिपकुमार झा, सप्तरी

७) मनोज घिमिरे, मोरङ

८) गणेश शाही, दैलेख

९) डम्बरबहादुर वि.क., पर्वत

१०) विजय सम्बाहाम्फे, तेह्रथुम