काठमाडौँ – नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ ।
बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमालेले टुंग्याएको स्रोतले बताएको छ ।
आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
प्रतिक्रिया