मन्त्रिपरिषद बैठक डाकियो, एजेन्डा के छन्

मन्त्रिपरिषद बैठक डाकियो, एजेन्डा के छन्


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद बैठक डाकेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ६ बजेका लागि बैठक डाकिएको हो।

यो नियमित बैठक रहेका कारण विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुनेछन्।

यसबाहेका सत्ता साझेदार कांग्रेस–एमालेबीच आइतबार भएका सहमतिका विषयमा पनि मन्त्रिपरिषदमा चर्चा हुनेछ।