प्रि-ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से


काठमाडौं– प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.२४ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.५८ प्रतिशतले बढेर २६२५.४६ विन्दुमा पुगेको छ ।

उक्त सेसनमा २१ लाख ८१ हजार रुपैयाँ बराबरको ३ हजार ३०४ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।