यी हुन् हिजोको क्याविनेटका १७ निर्णय

यी हुन् हिजोको क्याविनेटका १७ निर्णय


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित बसेकाे मन्त्रिपरिषद्को बैठकमा सहभागी मन्त्रिगणहरू । साैजन्य तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय / रासस

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

सञ्चारमन्त्रालयमा प्रेस मिटका बीच गुरुङले क्याविनेटका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले लगानी बोर्डको सीईओमा सुशील ज्ञवालीलाई नियुक्ति केही सचिवहरूको सरुवा साथै विभिन्न निकायका अधिकारीलाई विदेश भ्रमणलगायतका १७ वटा निर्णय गरेको छ ।

यस्तो छ हिजोको क्याविनेटका निर्णय