एनपिएलका लागि खेलाडी रजिस्ट्रेशन खुल्यो

एनपिएलका लागि खेलाडी रजिस्ट्रेशन खुल्यो


नेपाल प्रिमियर लिग (एनपिएल)का लागि खेलाडी रजिस्ट्रेशन खुलेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ती जारी गर्दै पहिलो संस्करणको एनपिएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।