बाढी र पहिरोले यी सडकखण्ड अवरुद्ध

बाढी र पहिरोले यी सडकखण्ड अवरुद्ध


clj/n aiff{n] kfgLsf] jxfj a9]kl5 %^ 9f]sf dWo] a’waf/ ;f+em;Dddf rf}lj; 9f]sf vf]lnPsf] sf]zL Jof/]h . t:jL/M k|bLk d]Gofªaf]÷sflGtk’/

अविलर वर्षाका कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् ।

लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।

यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।