काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित बिहीबार भुटानको थिम्पु गएका छन् ।
शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरू शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाहको भुटान भ्रमण निजी रहेको शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए ।
प्रतिक्रिया