यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)


काठमाडौँ ।  सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय आज सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् सूची: