काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएसँगै निगम सञ्चालक समितिको बैठकले राति १२ बजेपछि लागु हुने गरी पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा समान ४ रुपैयाँ बढाइएको जनाएको छ ।
एलपी ग्याँसका बारेमा भने निगमले केही बोलेको छैन ।
प्रतिक्रिया