काठमाडौँ- महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएसँगै नेपाली समर्थकहरूको आइरो लागेको छ ।
बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल गर्न जाने दर्शकहरूका कारण अपराह्न ४ बजेदेखि नै त्रिपुरेश्वर क्षेत्रको यातायात आवागमन प्रभावित बनेको हो। चेलीहरूको खेल हेर्न जाने दर्शकको आवागमनले यातायात चापमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया