काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।
बैठक सिंहदरबारमा साढे १ बजे बस्ने छ । बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया