दोलखाको नाम्दु सबस्टेशन १५ दिनभित्र सञ्चालनमा आउने दोलखाको नाम्दु सबस्टेशन १५ दिनभित्र सञ्चालनमा आउने
दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुमा निर्माण भएको ३३-११ केभीको विद्युत सबस्टेशन मंसिरभित्रै सञ्चालनमा आउने भएको छ।
प्रतिक्रिया