काठमाडौँ – दार्चुलाको दुहुँ गाउँपालिका-५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली काँग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्।
काँग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७# मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार मानसिंह बडालले ३५८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया