प्रधानमन्त्री केपी शर्मा ओली आज र भोलि गृह जिल्लामा बस्दैछन् । प्रधानमन्त्रीलाई लक्षित गरी पहिचान पक्षधरले विरोधका कार्यक्रम तय गरेका छन् ।
दमकमा कालो झन्डा देखाउन खोज्ने केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पक्राउ गरिएको छ ।
प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरहरूले विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया