काठमाडौँ- नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ ।
सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो ।
नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायत पदमा भर्ना खुलेको छ ।
जारी सूचनामा पुष २७ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर बुझाएर माग ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
![](https://i0.wp.com/www.prasashan.com/wp-content/uploads/2024/12/image-125.png?resize=720%2C1086&ssl=1)
प्रतिक्रिया