काठमाडौँ । पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु भएको छ ।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखराको आकाशमा उडाइने बताइएको छ ।
अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशले महोत्सवमा सहभागिता जनाएका छन् ।
प्रतिक्रिया