काठमाडौँ महानगरका पहिलो मेयर पीएल सिंहको शालिक बनाउने बालेनको घोषणा

काठमाडौँ महानगरका पहिलो मेयर पीएल सिंहको शालिक बनाउने बालेनको घोषणा


छ ।

महानगरपालिकाको १६ औँ अधिवेशनमा प्रमुख बालेन साहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

काठमाडौँलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व. सिंहको महत्त्वपूर्ण भूमिका रहेको महानगरले जनाएको छ ।