काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक सिंहदरवारमा बस्दै छ । उक्त बैठक अपराह्न चार बजेका लागि बोलाइए पनि साँझ पाँच बजे सारिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने छन् ।
प्रतिक्रिया