सूर्यदर्शन सहकारी ठगी प्रकरण-रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै

सूर्यदर्शन सहकारी ठगी प्रकरण-रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै


काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कानून व्यवसायीहरूले रवि लामिछानेको तर्फबाट थुनछेक बहस गर्दैछन् ।

आज कास्की जिल्ला अदालतमा जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्न लागेका हुन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्ध दर्ता भएको मुद्दामा गत मंगलबारदेखि थुनछेक बहस भइरहेको छ।