काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने तय गरिएको छ।
बैठकमा हालका राजनीतिक, प्रशासनिक र आर्थिक मुद्दाहरूका साथै समसामयिक राष्ट्रिय विषयहरूबारे छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया