काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी काठमाडौं अदालतमा आफैं उपस्थित भएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका लामिछाने शुक्रबार साँझ काठमाडौं आइपुगेका थिए ।
प्रतिक्रिया