काठमाडौँ – आइसिसी यू-१९ महिला टी-२० विश्वकप २०२५ मा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गमाएर १३९ रन बनाएको हो । मलेसियाको बांगीस्थित यूकेएम क्रिकेट ओभलमा जारी खेलमा नेपालले केही वरेमा जवाफी ब्याटिङ गर्ने छ ।
प्रतिक्रिया