काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकको विरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्-
प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न
देश ढुक्क रहोस्- दृष्टि बदलिन्न, विधेयक बदलिन्छ
सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ।
प्रतिक्रिया