काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले एमाले नेतृत्वको सरकारले गरेका गलत कामहरूलाई काँग्रेसले जनतामा लैजानुपर्ने बताएका छन् ।
एमाले काँग्रेसको प्रतिस्पर्धी पार्टी भएको नभुल्न उनले पार्टी पंतिलाई सुझाव दिएका हुन् ।
एमाले काँग्रेसको प्रतिस्पर्धी पार्टी भएको नभुल्न उनले पार्टी पंतिलाई सुझाव दिएका हुन् ।
आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले एकै पटक ६ वटा अध्यादेश ल्याइएको विषयमा खुलेर आलोचना गरेका छन् । काँग्रेसले यो अध्यादेश शासनलाई समर्थन गर्न नहुने उनको भनाइ छ ।कर्णालीका कृषि मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता
प्रतिक्रिया