काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध नै मुद्दा दायर गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका ११ अस्थायी ठेगाना भएका दीपेश यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया