काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्न सक्ने, एक सचिव बढुवादेखि एआइजी अवकाश निर्णयसम्म एजेन्डामा
प्रतिक्रिया