काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले राजावादीविरुद्ध तत्काल शक्ति प्रदर्शन गर्ने आवश्यकता नरहेको कांग्रेसको निष्कर्ष निकालेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । जनता नै सार्वभौम भएको बैठकको निष्कर्ष छ ।
प्रतिक्रिया