नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को प्रमुख ९सीईओ० मा नारद लुईंटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।