जिल्ला समन्वय समिति काभ्रेका गौतम पक्राउ

जिल्ला समन्वय समिति काभ्रेका गौतम पक्राउ


काठमाडौं । जिल्ला समन्वय समिति ९जिसस० काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले  बताए ।

प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको एक अधिकृतले बताए ।थप विवरण खुल्न बाँकी छ ।