प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित


sf7df8f}F, @( ebf} . /fli6«o ;efsf] a’waf/ a;]sf] a}7sdf ;xefuL ;f+;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षी दलहरुको निरन्तर अवरोधपछि बैठक भोलिसम्मलाई स्थगित भएको हो।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी दलले निरन्तर संसदका दुबै सदन अवरुद्ध गर्दै आएका छन्।