सोमबार सार्बजनिक बिदा

सोमबार सार्बजनिक बिदा


काठमाडौँ । सरकारले भोली सोमबार सार्बजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व इदको अवसरमा सोमबार सार्बजनिक बिदा दिइएको गृहमन्त्रालयले जानकारी दिएको छ ।