शिक्षकहरूको माग तुरुन्त सम्वोधन गर्न पुर्व मन्त्री थकालीको माग

शिक्षकहरूको माग तुरुन्त सम्वोधन गर्न पुर्व मन्त्री थकालीको माग


काठामडौ । काठामडौ । नेपाली काग्रेसका नेता तथा पुर्व मन्त्री रोमी गौचन थकालीले सरकारले शिक्षकहरू को जायज माग तुरुन्त सम्वोधन गर्न माग गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत सरकारलाई शिक्षकको आत्म सम्मानका सुरक्षा गर्दै शिक्ष पेशालाई मर्यादित सेवा निर्माण गर्न अत्यावश्यक भएको नेता थकालीले बताएका छन् ।

उनले भनेका छन् -“जून राष्ट्रले शिक्षा क्षेत्र उच्चतम प्राथमिकता राखी कार्ययोजना प्रयोगमा ल्याउछ त्यो मुलुकले मात्र अन्तरिक्षमा अन्तरिक्ष यान पठाउन सक्छन नत्र हामी ढुंगे युग वाट फ़लामे युगमा मात्र सीमित रहने छौ।”