हनुमान जयन्तीको अवसरमा वीरगञ्जको छपकैया चौक अगाडी झड़प भएको थियो ।
हिन्दू समुदायको जुलुसमाथि वीरगञ्जको छपकैया क्षेत्रमा पथराव भएपछि दुबै पक्षबीच झडप भएको छ । झडपको क्रममा ज़ाइज़ बिरयानी र अन्य केही पसलमा आगजनी भएको छ । स्थानीयहरूका अनुसार, धार्मिक र्यालीमा घरको छतबाट ढूँगा फालेपछि उत्पन्न तनाबका कारण केही समूहबीच विवाद चर्किएको थियो, जसले उग्र रूप लिएर आगजनीमा परिणत भयो । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ ।
कर्फ्यु आदेश:
प्रतिक्रिया