एमाले सचिवालयका एजेन्डा के हुन्?

एमाले सचिवालयका एजेन्डा के हुन्?


काठमाडौं– नेकपा एमालेले सोमबारका लागि डाकेको सचिवालयको बैठकको तयारी भएको छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ।

एमालेको प्रमुख एजेन्डा नै राजावादी आन्दोलनका क्रममा भएको हिंसालगायतका क्षतिको विषय र सरकारमा रहेका मन्त्रीको कार्य सम्पादनको विषय रहेको उच्च स्रोतले जनाएको छ।